सदस्यता प्राप्त गर्न आवश्यक कागजातहरू
व्यवसाय/उद्योगका लागि:
-
फर्म/कम्पनी दर्ता प्रमाणपत्र (नयाँ व्यवसाय भएमा)
-
PAN/VAT दर्ता प्रमाणपत्र
-
नविकरण प्रमाणपत्र (यदि लागू हुन्छ भने)
-
संस्थापक/साझेदार/प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
कारोबार स्थलको नक्सा वा ठेगाना प्रमाण
-
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (२ प्रति)
-
अन्य नियामक निकायबाट आवश्यक अनुमतिपत्र (जस्तै: उद्योग विभाग, नगरपालिकाबाट प्राप्त अनुमति)
-
सदस्यता फाराम (चेम्बरले उपलब्ध गराउने आधिकारिक ढाँचा अनुसार भर्ने)
व्यक्तिगत/व्यावसायिक सदस्यका लागि:
-
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
पासपोर्ट साइजको फोटो (२ प्रति)
-
व्यावसायिक/उद्यमशील गतिविधि प्रमाणित गर्ने कागजात (यदि लागू हुन्छ भने)
